खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग डिभिजन कार्यालय काठमाडौँद्वारा तारकेस्वर नगरपालिकामा “खाध्य स्वच्छता सम्बन्धि तीनदिने आधारभूत तालिम संचालन”

खाद्य पदार्थमा शुद्धता, हामी सबैको प्रतिवद्धता भन्ने मूल नाराका साथ तारकेस्वर नगरपालिकास्थित विभिन्न होटेल , रेस्टुरेन्ट संचालकहरुलाई “खाद्य स्वच्छता सम्बन्धि तीनदिने आधारभूत तालिम” खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग डिभिजन कार्यालय, काठमाडौँले संचालन गरेको छ । व्यवस्तित तरिकाले सरसफाई गर्ने , स्वच्छ पानी तथा खाध्यवस्तु मात्र प्रयोग गर्ने , राम्ररी पकाउने , पकाएको र नपकाएको खाध्यवस्तुलाई […]

Continue Reading

कोरोना संक्रमितको हेलिकप्टरबाट उद्दार

कोरोना संक्रमण देखिएका एक जना पुरूषकाे हेलिकप्टरबाट उद्दार गरिएकाे छ । काेराेना संक्रमण देखिएका २५ वर्षीय पुरूषकाे हेलिकप्टरबाट उद्दार गरिएकाे हाे । सिटिजन बैंकमा कार्यरत रहेका उनकाे स्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल हुम्लाबाट हेलिकप्टरले काठमाडौं लगिएकाे स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख सरिता बाेहराले जानकारी दिनुभयो । श्वासप्रशवासमा समस्या भएपछि काठमाडौं लगिएकाे स्वास्थ्य सेवा […]

Continue Reading

नेसनल प्याब्सनले कोरोनाबाट प्रभावित शिक्षा क्षेत्रलाई उकास्न बृहत गोष्ठी आयोजना

निजी तथा आवासीय विद्यालय हरु को राष्ट्र संगठन ‘ नेसनल प्याब्सन ‘ ले यही मिति २०७७ पौष २५ गते २३ औँ वार्षिक उत्सवको उपलक्ष्यमा आगामी शिक्षा योजना र कोरोना बाट प्रभावित शिक्षा क्षेत्रलाई उकास्न बृहत गोष्ठी आयोजना गरेको छ। सम्पूर्ण शिक्षा क्षेत्रमा संलग्न र रुचि राख्ने व्यक्तित्त्वलाई यस कार्यक्रम मा खुला निम्ता भएको नेसनल प्याब्सन […]

Continue Reading

नेपालमा नयाँ स्वरूपको कोरोना भाइरस प्रवेशको आशंका !

बेलायतबाट आएका पाँच जनामा कोरोना पुष्टि भएको छ । बेलायतबाट आएकामा कोराना पुष्टि भएसंगै नयाँ स्वरुपको कोरोना भाइरस नेपालमा भित्रिएको हो की भन्ने आशंका पनि बढेको छ । तर यसको पुष्टि हुन भने अझै बाँकी छ । बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरसको स्वरूप देखिएसंगै नेपालमा पनि यसको जोखिम बढेको बढेको छ । साथै गत बुधवार […]

Continue Reading

७४२ जना कोरोना संक्रमित थपिए, थप ७ जनाको मृत्यु

नेपालका थप ७ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ३ सय ५१ पीसीआर नमूना परीक्षण गर्दा ४ सय ४८ पुरूष र २ सय ९४ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ । […]

Continue Reading