आइसियुमा बेड खाली नहुँदा…….

काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ । हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आइएको अस्पताल निर्देशक डा सागर राजभण्डारीले बताए । […]

Continue Reading

पाल्पामा थप दुईजना कोरोना संक्रमितको मृत्यु

थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकहरु तानसेन नगरपालिका अन्तरगत वडा नं।२ का ८५ वर्षीया र तानसेन ७ का ३३ वर्षीया पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । दुवै मृगौला फेल भएका र निमोनियाको समस्या रहेका ३३ वर्षीय पुरुषको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी […]

Continue Reading

२४ घण्टामा २३ सय २६ जना संक्रमित कोरोनामुक्त

पछिल्लो २४ घन्टामा २३ सय २६ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय ३९ […]

Continue Reading

भिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्ने

कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लडने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन् । त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । खाने कुराहरुमा विशेष ध्यान दिनुपर्ने तथा तेलमा […]

Continue Reading

थप तीन हजारमा कोरोना पुष्टि, ९२ हजार संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ९४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक लाख ३२ हजार २४२ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा २४ घण्टामा १४ हजार ८३१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । […]

Continue Reading