कोरोना संक्रमणमुक्त नेपालका सात जिल्ला

नेपालका सात जिल्ला कोरोना संक्रमणमुक्त छन् । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, रसुवा, मुगु र हुम्ला संक्रमणमुक्त जिल्ला भएको बताउनुभयो । शुक्रबार पीसीआर विधिबाट १२ हजार २६२ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म  ९ लाख ६८ हजार १८५ जनाको कोरोना परीक्षण भएको छ […]

Continue Reading

थप १ हजार ३१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

नेपालमा शुक्रबार थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १ हजार ३१३ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । होम आइसोलेसनमा १० हजार ५२ […]

Continue Reading

काठमाडौँ उपत्यकामा जोखिम बढ्दै , थप ६४५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६४५ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका ५०३ जना, भक्तपुरका ५१ जना र ललितपुरका ९१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३१३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ […]

Continue Reading

देशभर कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

कोरोना भाइरसबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टायता तीन पुरुष र तीन महिलाको मृत्यु भएको हो । यो संगै नेपालमा मृतकको संख्या ४५९ पुगेको छ । मोरङ, ललितपुर र सप्तरीका एक–एक पुरुष तथा मोरङ, काठमाडौँ र कपिलवस्तुका एक–एक महिलाले ज्यान गुमाएका हुन् । मन्त्रालयका अनुसार आज १ हजार ३१३ […]

Continue Reading

कोरोनामुक्त हुनेको सङ्ख्या ५० हजार नाघ्यो

कोरोना निको हुनेको सङ्ख्या ४५७ हुँदा बिहीबार थप एक हजार ४९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४३७ पुगेको छ । बुधबार भने सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार देशमा सक्रिय सङ्क्रमितको कोरोनामुक्त हुनेकोसङ्ख्या २५ हजार नाघेमा पुनः बन्दाबन्दी गर्न सिफारिस निर्णय गरेको थियो । […]

Continue Reading