एक महिनामा सङ्क्रमित र निको हुने बराबरी

दुई सातासम्म निरन्तर निको हुने दर ओरालो लागेपछि बुधबार पहिलो पटक अहिलेसम्मकै सबैभन्दा बढी कोभिड–१९ का बिरामी निको भई घर फर्केका छन् । करिब एक महिनापछि नयाँ पुष्टि भएका सङ्क्रमित र निको भएकाको सङ्ख्या बराबर दर्ता गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार १२० जना सङ्क्रमित थपिएका छन् । […]

Continue Reading

उपत्यकामा थप ३५४ मा सङ्क्रमणको पुष्टि

काठमाडाैँ उपत्यकामा कोभिड–१९ का ३५४ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ३५४ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ । मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडाैँमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ गरी कुल ३५४ जना सङ्क्रमित थपिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा दश हजार ३८२ जनाको आरटीपीसीआर […]

Continue Reading

कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा तेस्रो चरणको परीक्षण

चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो । कम्पनीले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरुमा परीक्षण भइरहेको […]

Continue Reading

कोरोनाले ठप्प पढाइ असोजदेखि शुरु हुने

पाँच महिनादेखि कोरोनाका कारण पठनपाठन ठप्प भएको सामुदायिक विद्यालय र केही निजी विद्यालयमा असोज १ गतेबाट पढाइ शुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विद्यार्थी सिकाइ निर्देशिका जारी गरी पठनपाठन शुरु गर्ने भएको हो । सो निर्देशिका दुई दिनभित्र सार्वजनिक हुनेछ । प्रधानमन्त्री केपी ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई […]

Continue Reading

कोरोनाको नयाँ लक्षण फेला परेको वैज्ञानिकको दाबी !

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो हजारौँको मृत्यु भएको छ भने लाखौँ मानिसहरु संक्रमित बनेका छन् । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा नेपालसहित विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ । वैज्ञानिकहरु अहोरात्र कोरोनाविरुद्धको भ्याक्सीन बनाउन लागि परेका छन् तर अहिलेसम्म ठूलो सफलता भने हात […]

Continue Reading