काठमाडौं उपत्यकामा थप ४ सय ८ जनामा संक्रमण, काठमाडौंमा मात्र ३ सय २६ थपिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ८ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय २६ संक्रमित थपिएका छन् भने ललितपुरमा ३७ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ४५ जना […]

Continue Reading

तीन महिलासहित ९ संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८० पुग्यो

पछिल्लो २४ घण्टामा देशभर नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्ण मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन जना महिला र छ जना पुरुष रहेका छन् । जसमा काठमाडौंका ४१ वर्षीय पुरुष, ५९ वर्षीय पुरुष र ६५ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी पर्साका ७५ वर्षीय पुरुष, महोत्तरीका ७८ वर्षीय पुरुष र रुपन्देहीका […]

Continue Reading

यो शैक्षिक सत्रमा पाठ्यक्रमका सबै विषय पढाइ नहुने : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका कारण शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रका रुपमा मान्यता दिई यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक, अभिभावक र विद्यार्थीमा आह्वान गर्नुभएको छ । मन्त्री पोखरेलले आज भर्चुअलरुपमा आयोजित पत्रकार सम्मेलनमा बाध्यात्मक स्थितिमा घर नै शिक्षालय भन्ने मान्यताका साथ सबैका लागि वैकल्पिक प्रणालीबाट न्यूनतम् सिकाइको सुनिश्चितताका […]

Continue Reading

प्रसाशनको चरम लापरवाही , स्वाब संकलनका लागि दिएका प्रहरी मछिन्द्रनाथको भीड नियन्त्रणमा

१८ प्रहरीलाई काेराेना संक्रमण ,अब के हुन्छ ? बिहीवार पुल्चाेकमा भएकाे झडपमा रहेका १८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । १८ जनै झडप नियन्त्रणमा खटिएका प्रहरीहरू हुन् । शुक्रबार काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरसको संक्रमण भएकोपुष्टि भएको हाे । संक्रमित हुनेमा बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी समेत रहेकाे […]

Continue Reading

विश्वका ७६ वटा देश कोरोना ‘भ्याक्सीन’को ‘प्लान’मा सहभागी हुने

कोरोना भाइरसका कारण हरेक दिन हजारौँ जनाको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित भएका छन् । यसैबीच वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण सफलता भने हात पर्न सकेको छैन । सारा मानिसहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीनको पर्खाईमा रहेका छन् । केहि देशहरुले त कोरोना भाइरसविरुद्धको भ्याक्सीन लञ्च गरिसकेका छन् […]

Continue Reading