काठमाडौंमा कोरोनाको कारण एकैदिन ३ जनाको मृत्यु
कोरोना संक्रमणको कारण काठमाडौंमा एकैदिन ३ जनाको ज्यान गएको छ । मृत्यु हुने तीनै जना महिला रहेका छन् । काठमाडौंका ३ जना ८२, ६७ र २२ वर्षीया महिलाहरुको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंका ३ जनासहित देशभर १४ जनाको मृत्यु भएको छ । […]
Continue Reading