सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा–पोखरा सडकखण्डको कुभिण्डेमा खसेको पहिरो हटाएपछि राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालयको प्रयासपछि सडक एकतर्फी रूपमा सञ्चलनमा ल्याएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिनुभयो । फेदीखोला गाउँपालिका १ कुभिण्डेमा माथिबाट ढुगांसहितको ठूलो पहिरो खस्दा याातायात अवरुद्ध भएको थियो ।

Continue Reading

नारायणी नदीले खतराको तह पार गर्यो, सुस्ता डुवानमा पर्ने खतरा

नारायणी नदीले खतराको तह पार गरेको छ । नारायणी नदी किनारमा रहेको देवघाट बाढी मापन केन्द्रले नदीको जलसतहले खतराको तह पार गरेको जनाएको नेपाल बाढी जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदीमा जलसतह अझै बढ्दो रहेकाले तटीय क्षेत्र लगायत त्रिवेणी तथा सुस्ताका डुवान हुनसक्ने होचा स्थानका सतर्कता अपनाउन आग्रह […]

Continue Reading

मेलम्ची खानेपानीको मुहानमा बाढी पस्यो, कम्तीमा ६ जना बेपत्ता

लगातारको बर्षाका कारण मेलम्ची खानेपानीको मुहानमा बाढी पसेको छ । मेलम्ची नदीमा मंगलबार साँझ आएको बाढी मेलम्ची खानेपानी आयोजनामा पसेको छ । आयोजनाभित्र बाढी पसेकाले क्षतिको विवरण कति भएको छ भन्न नसकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हेलम्बु हुँदै आएको बाढीले ईन्द्रावती करिडोरमा ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । बाढीमा ६ जना […]

Continue Reading

अबिरल वर्षाका कारण सेतीवेणी बजार डुब्यो

स्याङ्जामा अबिरल वर्षाका कारण शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । स्याङजा गुल्मी र पर्वतको सिमानामा पर्ने गल्याङ नगरपालिका वडा नम्बर ५ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो । कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूणर्रुपमा डुबानमा परेको गल्याङ नगरपालिकाका […]

Continue Reading

पश्चिम खण्डमा मध्यपहाडी राजमार्ग कालोपत्र

मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत दैलेखको पश्चिम खण्ड रावतकोटबाट चक्रता हुँदै रामाघाटसम्मको सडकखण्डमा पहिलो चरणको कालोपत्रको काम शुरु गरिएको छ । मौसमले साथ दिएको खण्डमा असार दोस्रो सातासम्म १० किलोमिटरभन्दा बढी कालोपत्र सम्पन्न गर्ने तयारीअनुसार धमाधम काम गरिएको हो । निषेधाज्ञाको अवधिमा समेत सामाजिक दूरी कायम गरेर मध्यपहाडी राजमार्गका विभिन्न आठ स्थानमा काम सञ्चालन भइरहेको छ । […]

Continue Reading