आइपिओ जारी गर्दै कान्तिपुर टेलिभिजन

कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २०औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आइपिओ जारी हुने जानकारी दिएका हुन् । सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिएको छ  । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सेयर […]

Continue Reading

लाउडा प्रकरण: गोली लागेको घाइतेलाई २१ वर्षपछि क्षतीपुर्ती दिन सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले लाउडा प्रकरणको बिरोधका क्रममा खोटाङमा २१ वर्षअघि भएको गोली काण्डका घाइतेलाई क्षतीपुर्ती दिन सरकार समक्ष सिफारिस गरेको छ । लाउडा बिमान खरिद प्रकरणका बिरुद्ध दिक्तेलमा १३ जेठ २०५८ मा मसाल जुलुस प्रदर्शन गर्नेक्रममा प्रहरीको गोली लागेर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका दिपनारायण रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दिपेन्द्र […]

Continue Reading

अवैध उत्तखनन गर्ने टिपर, जेसिवी र चालक नियन्त्रणमा

महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालय उत्तखनन विरुद्ध कडा रुपमा उत्रिएको छ । पछिल्लो समय प्रहरीले रातु नदी र तटिय क्षेत्रमा अवैध उत्तखनन गर्ने जेसीवी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिइरहेको छ । प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्तखनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारबाही थालिएको हो ।

Continue Reading

किन्ने होइन त iPhone 14?

Apple, iPhone 14 आउँदो सेप्टेम्बरमा लन्च हुदै छ , के छ त विचार किन्ने होइन त ? iPhone 14,   iPhone 13 भन्दा एक सय डलर अधिक मूल्यका साथ अमेरिकन मार्केटमा ओर्लिने छ। प्रोडक्शन र कम्पोनेन्ट कास्टमा व्यापक वृद्धि र ग्लोबल चीप्स मार्के मा भएको अभावका कारण एप्पलले पुरानो मूल्यभन्दा सय डलर भन्दा बढीको ओपनिङ्ग प्राइस […]

Continue Reading

अनुदान पचाउन फर्जी बिल

लमजुङको सुन्दर बजारस्थित एक कृषक समूहले फर्जी बिल पेस गरी रकम भुक्तानीको दावि गरेको पाइएको छ । जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा चालू आर्थिक वर्षको एक अनुदान कार्यक्रमका लागि फर्जी बिल पेस गरी रकम भुक्तानी दाबी गरेको पाइएको हो । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले चालू आर्थिक वर्षमा सञ्चालन गरेको भैसी […]

Continue Reading