पोखरा रङ्गशालामा प्रधानमन्त्री ओलीका एक घण्टा…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो व्यस्त समय तालिकाका बीच सोमबार पोखरा रङ्गशालाको निरीक्षण गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधनका लागि पोखरा आउनुभएका उहाँ सभागृहमा पार्टीको भेलालगत्तै दिउँसो फुटबल रङ्गशालाको अवलोकनमा पुग्नुभएको थियो । मुलुकको प्रमुख कार्यकारी रङ्गशाला आउने खबर पाएपछि उत्साहित खेलाडी, खेल पदाधिकारी तथा प्रशिक्षक उहाँको स्वागतमा प्रवेशद्वारमा […]

Continue Reading

प्रचण्ड–नेपाल पक्षतिर लागे ओली निकट केन्द्रीय सदस्य

नेकपा ओली समूह छाडेर ताज मोहम्मद मियाँ प्रचण्ड–नेपाल पक्षमा लागेका छन् ।  नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाई सरकार हुँदाहुँदै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको भन्दै ओली समूहका केन्द्रीय सदस्य मियाँ प्रचण्ड–नेपाल पक्षमा प्रवेश गरेका हुन् ।  उनलाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपामा स्वागत गरेका छन् ।  मिया हज […]

Continue Reading

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले बिहीवार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्। सर्वोच्च अदालतको फैसलापछि ओलीको राष्ट्रपतिसँगको यो पहिलो भेट हो। राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले राष्ट्रपति र प्रधानमन्त्रीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए। सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन […]

Continue Reading

उपप्रधानमन्त्री पोखरेलको ठोकुवा- ‘अबको प्रधानमन्त्री फेरि पनि केपी ओली’

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब फेरि पनि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने दाबी गरेका छन् । बिहीवार राति एक टेलिभिजनसँगको कुराकानीमा उपप्रधानन्त्री पोखरेलले यस्तो दाबी गरेका हुन् । उपप्रधानमन्त्री पोख्रेलले सर्वोच्च अदालतको फैसला पछिको अवस्थामा प्रधानमन्त्री ओलीले संसदीय दल र प्रतिनिधिसभाको सामना गर्न तयार रहेको बताए । उपप्रधानमन्त्री पोखरेलले अविश्वासको प्रस्ताव फेल हुने समेत दाबी […]

Continue Reading

नेकपा विवाद नटुंगिएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय

प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको थियो । बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए […]

Continue Reading