सांसदलाई युवराज खतिवडाको जवाफ– पदमा नरहे पनि गुजारा चल्छ, पद मागेर लिएको होइन
अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले पदमा नरहे पनि गुजारा चल्ने भएकाले आफूले मागेर पद नलिएको बताएका छन् । बिहीबार संसदीय सुनुवाइ समिति बैठकमा उनले आफूले मागेर पद नलिएको जिकीर गर्दै राज्यले जिम्मेवारी दिएको बताए । राज्यले कुनै पद नदिए पनि गुजारा चल्ने र आफूले मागेर पद नलिएको, तर राज्यले जिम्मेवारी दिएको भन्दै प्रस्तावित […]
Continue Reading