महिलाको क्षमता र पहुँचमा वृद्धि भई थप क्षमतावान् र प्रतिस्पर्धी हुनेमा राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले यस अवसरमा महिलाको अधिकार सुनिश्चित गर्न विभिन्न ढङ्गले योगदान गर्ने सम्पूर्ण अग्रजलाई स्मरण गर्दै धन्यवाद दिन चाहन्छु । विसं २०६३ जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार ‘विशेष प्रस्ताव’पारित गरेको थियो । नेपाली महिलाको अधिकारलाई […]

Continue Reading

काँग्रेसका तीन जिम्मेवारी : पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औँ महाधिवेशनबारे विकल्प सोच्नुपर्ने बेला आएको बताउनुभएको छ । काठमाडौँस्थित जिल्ला सम्पर्क समितिले आज यहाँ आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानतः पार्टी सङ्कटमा पर्न खोजेको जनाउँदै महाधिवेशनबारे विकल्प सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो । “काँग्रेसलाई अहिले कोरोना सङ्क्रमणबाट जनता बचाउने, लामो सङ्घर्षबाट प्राप्त गरिएको […]

Continue Reading

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले सरकारका प्राथमिकताहरु, नीति तथा आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन गर्ने बताइएको छ । संवैधानिक व्यवस्था अनुसार भोलि जेठ १५ गते अध्यादेशमार्फट बजेट […]

Continue Reading

रावलको ट्वीट डिलिट हुनेबित्तिकै सूर्य थापाले गरे कटाक्ष

नेकपा (एमाले) का पूर्व नेता भीम रावलले वीरगञ्जमा नागरिकता लिन भारतीयहरूको भीड लागेको भन्दै गरेको ट्वीटको सर्वत्र आलोचना भएपछि सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट भएको ट्वीट हटाएसँगै प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले रावलको दुनियाँ भड्काउने कोसिश धेरै टिक्न नपाएको भन्दै कटाक्ष गरेका छन् । नाका बन्द रहेको अवस्थामा कसरी भारतीय नेपाल आए ? स्थानीय […]

Continue Reading

सिसिएमसीको प्रमुख कार्यकारी अधिकृतमा बालानन्द शर्मा नियुक्त

कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्र सिसिएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृतमा पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले सिसिएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृतमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । शर्मालाई नेपाल सरकारको सचिवसरहको सेवा सुविधा दिएर उक्त पदमा नियुक्त गरिएको बताइएको […]

Continue Reading