प्रदेश नम्बर १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने नेपाल पक्षको घोषणा

काठमाडौं– प्रदेश नम्बर १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन नेकपा एमालेको माधव नेपाल पक्ष सहमत भएको छ । एमालेको एकल बहुमत रहेको दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएसँगै सरकार जोगिएको छ । तत्तकालिन नेकपाको माधव प्रचण्ड समूहले दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । ९३ सिट रहेको प्रदेश १ […]

Continue Reading

एमाले पार्टी कार्यालय नयाँ भवनमा, प्रधानमन्त्रीद्वारा अवलोकन

नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली हाइटमा सर्ने भएको छ । थापाथली हाइटस्थित उमंगमार्गमा रहेको कार्यालय भवनको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्नुभएको छ । सँगै अवलोकनमा रहनुभएकी कृषि तथा पशुंपक्षी विकास मन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीले नयाँ भवन राम्रो रहेको प्रतिक्रिया दिनुभएको छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले उक्त घर […]

Continue Reading

नेपाल र बङ्गलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर

ढाका- नेपाल र बङ्गलादेशबीच दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, सांस्कृतिक आदानप्रदान र रोहनपुर-सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र […]

Continue Reading

जेठ ३० गते स्ववियु निर्वाचन गर्ने सहमति

त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने भएको छ। नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै  स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको हो। नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन […]

Continue Reading

‘म जात त्यागेको मान्छे हुँ’ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले धेरै वर्ष पहिले नै जात त्यागेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय विभेद उन्मुलन दिवसका अवसरमा काठमाडौंमा आइतबार भएको कार्यक्रममा उहाँले जात त्यागेर नै आफूले आफ्नो नाम पुष्पकमल दाहालबाट प्रचण्ड रुपान्तरण गरेको बताउनुभयो । ‘प्रचण्ड भनेको जात होइन,’ उहाँले भन्नुभयो, ‘प्रचण्डभित्र दलित, महिला, उत्पीडित, पूर्वेली, पश्चिमेली […]

Continue Reading