भारतबाट फर्किएपछि बाबुरामको २ प्रस्ताव: चुनावी सरकार र शान्ति प्रक्रियालाई टुंगो

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् । भारतमा स्वास्थ्य उपचार गरेर मंगलवार स्वदेश फर्किएका भट्टराईले ट्वीटरमार्फत सहमतिमा चुनावी सरकार बनाउने प्रस्ताव गरेका छन् । अहिलेको समस्याको जरो २०६५/०६६ पछि भत्किएको राजनीतिक सहमति भएको भन्दै उनले पुरानै ठाउँमा फर्किएर ‘फर्गिभ एण्ड फर्गेट’ को […]

Continue Reading

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज (बुधवार) बस्दैछ । १७ गते सोमवार बसेको प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठकले पार्टीको केन्द्रीय र सचिवालय बैठक बोलाउन गरेको निर्णयबमोजिम नै आज (बुधवार) दिउँसो १ बजे पेरिसडाँडा, कोटेश्वरमा केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । आजको बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने स्रोतले […]

Continue Reading

कडा सुरक्षाकाबीच सरकार र विप्लव समूहको वार्ता जारी

सरकार र प्रतिबन्धित विप्लव समूहबीच वार्ता भइरहेको छ। हिजो एक चरण अनौपचारिक वार्ता गरेका दुवै पक्षका वार्ता टोली आज विहानैदेखि निरन्तर औपचारिक वार्तामा बसिरहेका छन्। स्रोतका अनुसार काठमाडौंकै एक सरकारी भवनमा कडा सुरक्षा घेराबीच वार्ता भइरहेको हो। वार्ता स्थल गोप्य राखिएको छ। वार्ता भाँडिन सक्ने भएकाले एकैपटक निष्कर्षमा पुगेपछि मात्रै सार्वजनिक गर्ने तयारी गरिएको स्रोतको […]

Continue Reading

प्रकाण्डको नेतृत्वमा विप्लव समूहको वार्ता टोली

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेसँगै विप्लव समूहले पनि दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।वार्ता टोलीमा प्रवक्ता प्रकाण्ड सहित दीपक चलाउने रहेका पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जारी […]

Continue Reading

“तपाईंलाई जनताले घर न घाटको बनाइदिनेछन्” : दुर्गा प्रसाईंको प्रचण्डलाई चेतावनी

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनताले घरको न घाटको बनाइदिने भन्दै व्यवसायी दुर्गा प्रसाईंले चेतावनी दिएका छन् । झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहमा बोल्दै प्रसाईंले जनयुद्ध र जनआन्दोलन नदेखेका काजीको पछि लागिरहने हो भने जनताले घरको न घाटको बनाइदिने चेतावनी दिएका हुन् । “प्रचण्ड जी यो मञ्च अपुरो छ । तपाईं नेपाली जनताको […]

Continue Reading