राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम तामाङ्गसहित नौ जना पक्राउ

Crime

नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम दोर्जे तामाङ्गसहित नौ जना पक्राउ परेका छन् । नेपाल प्रहरीले उनीहरु पक्राउ परेको जानकारी दिएको हो ।

प्रहरीले भदौ १ गते मङ्गोल हप अफिसियल युट्युब च्यानबाट नेपाली राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो अपलोड गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुमाथि कानुनी कारबाही गरिने समेत जनाएको छ ।

ग्याल्जोमले जातीय द्वेष फैलाउने गरी गीत गाएर युट्युबमा राखेका थिए । उनको गीतमा बाहुन र क्षेत्रीलाई देशबाट निकाल्ने सम्मको शब्द समावेश छ ।

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने समूहका थप ३ जना पक्राउ

राष्ट्रिय झन्डा जलाएको गीतको म्युजिक भिडियो खिच्‍ने क्यामेराम्यान पक्राउ , गायक मंगोल ग्याल्जीको खोजीमा प्रहरी

राष्ट्रिय झण्डाको अपमान !!! कुनै नागरिकलाई सह्य हुदैन, तत्कालै कारवाही गरियोस् : रिपोर्टका लागि सेयर गरौँ